|| PLACE YOUR ADVERTISEMENT HERE ||

लगभग धेरैजसो पुरुषहरुको स्वभाव उस्तै हुन्छ – महिलाहरुलाई घुरेर हेर्ने। पुरुषहरुको स्टेटसको हिसाबले उनीहरुमा मायाको महत्व परिवर्तन त हुने गर्दछ तर उनीहरुको महिलाहरुलाई हेर्ने तरिका एकैखाले हुने गर्दछ। तर आखिर पुरुषहरु महिलामा के के हेर्दछन् ? थुप्रै पटक पुरुषहरुको घुरेर हेर्ने बानीले महिलाहरुलाई असहज महसुस गराइरहेको हुन्छ। 
आउनुहोस्, थाहा पाऔँ आखिर पुरुषहरु महिलाको के के कुरा घुरेर हेर्ने गर्दछन् ? 
१. ब्राः 
पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ। महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन्। 
२. स्तनः 
महिलाहरुको क्लिभेज हेर्ने कासिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन्। क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन्। 
३. हिप: 
हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन्। यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ। ४. पेटः 
पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन्। उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ। 
५. काखीमुनीको रौँः 
यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन्। 
६. खुट्टाः 
पुरुषहरुलाई महिलाको खुट्टा हेर्न निकै मजा लाग्ने गर्दछ। 
७. कम्मरः 
महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन। साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ। 
८. रसिलो ओठः 
पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ। ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन्। 
९. बट / हट लाइनः 
हिपको बिचको लाइनलाई हट लाइन अथवा बट लाइन भनिन्छ। जिन्स लगाउने महिलाहरु निहुरिएको खण्डमा यो भाग निकै सजिलै देखिन्छ। यो भाग पुरुषहरुलाई निकै सेक्सी लाग्छ। 
बाँकि भिडियो मा हेर्नुहोस् 
|| PLACE YOUR ADVERTISEMENT HERE ||