YOUR ADS HERE

केहि समय आगाडी सामाजिक संजालमा एकाएक भाईरल भएका रिक्सा चालक अर्जुन बिकको आफ्नै कथामा तयार भएको 'बिहानी' सार्वजनिक भएको छ। भिडियोमा अर्जुन बिक संगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको रोलमा रक्षा बस्नेतले अभिनय गरेका छन्।

सशान कंडेलको आवाजमा रहेको भिडियोको कथा, पटकथा, सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन र ब्याकग्राउण्ड काम भने बिनय कार्कीले गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश दाहलको सम्पादन गरेका हुन्।

 १५ मिनेटको यो यस सांगीतिक भिडियो रिलिज भएको केही समयमा नै राम्रो प्रतिक्रिया पाएको छ।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK