Browsing "Older Posts"

Browsing Category "Photo-Feature"

बिकिनी अवतारमा नायिका स्वस्तिमा खड्का

Posted On 11 October 2019 | By Namaste Hajur
नायिका तथा मोडल स्वस्तिमा खड्का पछिल्लो समय ग्ल्यामर लुक्समा देखिन थालेकी छिन्। केही समयअघिसम्म पनि उनलाई सिम्पल नायिकाका रुपमा लिने गरिन्थ्यो। ‘बुलबुल’ नामक फिल्ममा उनले गरेको अभिनयको निकै तारिफ हुन भयो। यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन्। आजभोलि उनले सामाजिक सञ्जालमा बिकिनी अवतारका तस्वीरहरु निरन्तर शेयर गर्न थालेकी छिन्। बिकिनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन्।


त्यसो त केही पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे। अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ। सामाजिक सञ्जालमा जसरी रमाए पनि दर्शकको साथ पाउन भने अभिनय नै राम्रो हुनु पर्छ। अब ‘घामड शेरे’ र ‘चपली हाइट ३’ मार्फत दर्शकमाझ आउन लागेकी स्वस्तिमाले अभिनयमार्फत दर्शकलाई आफ्नो बनाउन सक्छिन् कि सक्दिनन्, भविष्यले नै बताउला।



फेशन क्यालेन्डरकालागि प्रियंकाको एस्तो पोज! [फोटो फिचर]

Posted On 25 June 2019 | By Namaste Hajur

रुस्लान फेशन क्यालेन्डरका लागि नायिका प्रियंका कार्की निकै ग्ल्यामरस अवतारमा देखिएकी छिन्। स्विमवेरमा देखिएकी प्रियंकाको यी तस्विरहरु निकै आकर्षक छन्। तस्विरहरु सन्जोग राईले खिचेका हुन्।


बोल्ड तस्विरमा लजालु सुन्दरी - बेली डान्सर बिनु शाक्य [फोटो फिचर]

Posted On 21 June 2019 | By Namaste Hajur
बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि उनको डिमान्ड बढ्दो छ। नृत्यमा पोख्त विनुका डान्सस्टेप अरुका भन्दा फरक छन्। त्यसकारण पनि आफ्नो स्टेजमा बिनुलाई फेरो मार्न लगाउनका लागि आयोजकहरु तम्तयार देखिन्छन्। स्टेज कार्यक्रमका अतिरिक्त म्युजिक भिडियोमा समेत सक्रिय हुन थालेकी छिन्। उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। लजालु स्वभावकी विनुका बोल्ड तस्विरहरु हेर्नुहोस् :