YOUR ADS HERE
बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि उनको डिमान्ड बढ्दो छ। नृत्यमा पोख्त विनुका डान्सस्टेप अरुका भन्दा फरक छन्। त्यसकारण पनि आफ्नो स्टेजमा बिनुलाई फेरो मार्न लगाउनका लागि आयोजकहरु तम्तयार देखिन्छन्। स्टेज कार्यक्रमका अतिरिक्त म्युजिक भिडियोमा समेत सक्रिय हुन थालेकी छिन्। उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। लजालु स्वभावकी विनुका बोल्ड तस्विरहरु हेर्नुहोस् :







YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK