YOUR ADS HERE
बलिउड अभिनेत्री सन्नी लियोनको आइटम डान्स भिडियो ‘ट्रिप्पी–ट्रिप्पी’ बाहिरिएको छ। संजय दत्त अभिनित चलचित्र 'भुमि'को रिलिज गरिएको यो पहिलो  गीत हो। 'भुमि'को ट्रेलर केही दिन अघि रिलिज गरिएको थियो। यो गीतमा नेहा कड्क्क, बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहको स्वर सुन्न सकिन्छ।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK