खाद्य संस्थानले बिक्रिका लागि खरिद गरेको जुम्लाको सिमिमा ढुंगा, माटो, गिट्टी, सिमेन्टका डल्ला लगायतका अखाद्य वस्तु जानीजानी मिश्रण गरिएको भेटियो।
पाँच दिने औपचारिक भारत भ्रमण पुरा गरि प्रधानमन्त्री देउवा स्वदेश फर्कदै | रौतहटमा बाढीबाट विस्थापित एक हजार भन्दा बढी परिवार सडकमा, पालभित्र जीवन निर्वाह गर्न बाध्य | सुरक्षित आवास निर्माण गरिदिन पीडितहरुको आग्रह | बाढी प्रभावित क्षेत्रका किसानलाई पुन: स्थापित गर्न १ अर्ब २५ करोड रुपैयाँको सरकारी राहत घोसणा | माछापोखरी मर्मत देखि मल-बियु निःशुल्क वितरणको योजना | साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल २-१ गोल अन्तरले पराजित
YOUR ADS HERE
