YOUR ADS HERE
जनकपुर उपमहानगरपालिका–१ मुसहर वस्तीका एक जनाले १३ वर्षीया बालिकालाई वलात्कार गरी हत्या गरेका छन्। मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला घर भाडामा बस्दै आएका धनुषा बेलाका ४० वर्षका रामचन्द्र महतो नुनियाले मुसहर वस्तीका कृष्णदेव साहकी १३ वर्षिया छोरी विविका कुमारी साहको बलात्कारपछि हत्या गरेका हुन्।
रामचन्द्र गएको तीन वर्षदेखि श्रीमती पवितादेवीसँगै भाडामा बस्दै आएका थिए। घटना लगत्तै श्रीमान श्रीमती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। महतोले वालिकाको वतात्कारपछि घाँटी थिचेर हत्या गरेको र हत्या गरेर कोठाकै वाकसमा शव लुकाएर राखेको प्रहरीले फेला पारेको थियो।

SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK