YOUR ADS HERE
अभिनेता पल शाहको साथमा ‘कुटुमा कुटु सुपारी दाना...’ गीतबाट अहिले चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको रमाईलो डान्सिङ्ग गीत बाहिरिएको छ। संचारकर्मी सूरज श्रेष्ठको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी हेर्न सकिन्छ। 



भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले आकर्षक कम्मर मर्काएकी छन्। उनको् सो क्रियाकलपामा जोशीला युवा जिब्रो टोक्न बाध्य हुन्छन्। भिडियो अहिलेको परिवेश अनुसार दर्शक छ। जुन सबैले रुचाउने निर्देशक श्रेष्ठले बताए।

रोनन सुब्बाको स्वर रहेको ‘भिरको बाटो’ बोलको यो गीतमा शब्द संगीत डम्बर नेपालीको छ। ह्वाइट प्लस एभि प्रोडक्शनबाट निर्माण भएको भिडियोको सम्पादक प्रविन श्रेष्ठ र छायाँकार अर्जुन तिवारी हुन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK