YOUR ADS HERE
करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको अत्याधिक चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ भर्जन हालै मात्र द मिड्नाइट राइडर्स ब्यान्डले सार्बजनिक गरेको छ। गायक रुम्बाले गाएको ‘ब्लक हिल सुज’ कुनै बेलाको निकै हिट गीत हो।

हार्ड रक शैलीको सार्बजनिक गीतलाई छायाँकन र निर्देशन अमृत सुनुवारले गरेका छन्। सुनुवार म्युजिक भिडीयोमा निकै व्यस्त छायाँकारको रुपमा चिनिन्छन्।

प्रिजेन्टेशन र पेर्फोमेन्समा आधारित यस भिडियोलाई सम्पादन माधव बेलबासेले गरेका हुन् भने भिडियोमा ब्याण्ड संगै नायिका साना गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोलाई दर्शकले साथ दिने निर्माण पक्षले बिस्वास लिएको छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK