नेपालमा छायाँकन गरिएको हिन्दि फिल्म ‘बेबी’

Posted On 04 December 2014 | By Namaste Hajur
YOUR ADS HERE

केहि समय अघि नेपालमा समेत छायाँकन गरिएको अक्षय कुमार अभिनित बलिउड फिल्म ‘बेबी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म गुल्सन कुमारको प्रस्तुति, निरज पाण्डेको निर्देशनमा तयार बहेको हो। 
फिल्मको ट्रेलरमा अक्षयलाई राजधानीको बजारमा हिँडिरहेको देखाइएको छ। ट्रेलरमा होटल हायात् र भक्तपुर मन्दिरको दृश्य पनि देख्न सकिन्छ। 
 क्राउचिङ टाइगर र फ्राइडे फिल्म वर्क प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा अक्षयसँगै तपसी पन्नु, डेनी डेञ्जोङ्पा, अनुपम खेरलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा अक्षयलाई सिपाहीको भूमिकामा प्रस्तुत गरिएको छ। फिल्मका निर्माता भुषण कुमार र क्रिसन कुमार हुन्। यो फिल्म २३ जनवरी २०१५ मा रिलिज हुँदैछ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK