बलिउड नायिका सन्नी लियोनीले अब स्कुल खोल्ने भएकी छिन्। उनको स्कुलमा कला सम्बन्धि पढाई हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
कला एवं संस्कृतिको वारेमा वालवालिकालाई जानकारी गराउने उद्देश्यले स्कुल खोल्न लागेको सन्नीको भनाई रहेको छ।
उनले सञ्चालन गर्ने स्कुलमा १२ देखी ३६ महिनाका बालवालिकाले मात्रै भर्ना पाउनेछन्। उक्त स्कुल आउदो वर्षदेखी सञ्चालनमा आउने बताईएको छ।SUBSCRIBE YOUTUBE CHANNEL
YOUR AD HERE
कला एवं संस्कृतिको वारेमा वालवालिकालाई जानकारी गराउने उद्देश्यले स्कुल खोल्न लागेको सन्नीको भनाई रहेको छ।
उनले सञ्चालन गर्ने स्कुलमा १२ देखी ३६ महिनाका बालवालिकाले मात्रै भर्ना पाउनेछन्। उक्त स्कुल आउदो वर्षदेखी सञ्चालनमा आउने बताईएको छ।
YOUR ADS HERE