आयुष्मानले किन जलाए प्रियंकाको तस्विर

Posted On 25 June 2019 | By Namaste Hajur
YOUR ADS HERE
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन्। यि दुईले केहि समय अघि औँठी साटासाट गरिसकेका छन्। तर  यतिबेला एक भिडियो बाहिरिएको छ। भिडियोमा अभिनेता आयुष्मानले अभिनेत्री प्रियंकाको तस्बिर जलाउँदै गरेको दृष्य देख्न सकिन्छ।

गायक मोहन राईको ‘मायाको खेल, आँसुको भेल...’ बोल रहेको गीतको म्यूजिक भिडियोकोलागि आयुष्मानले प्रियंकाको तस्विर जलाएका हुन्। म्यूजिक भिडियोमा यो जोडीले एक साथ अभिनय गरेका छन्। भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोडको कथा प्रस्तुत गरिएको छ। म्यूजिक भिडियोलाई राजेन्द्र महर्जनले निर्देशन गरेका हुन्।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK