YOUR ADS HERE
नेक्सन डान्स एकेडेमीको पहिलो प्रस्तुरी "ढाट्य़ो मायाँले .." रिलिज भएको छ। बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठ फिचरिङ्ग छन्। दिपक शर्माको शब्द र संगीत रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालाको स्वर सुन्न सकिन्छ। अनुराग ठकुरीले यस अघि आफ्नै निर्देशमा दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेका छन्। सुप्रिम पराजुलीले सम्पादन गरेको यो भिडियोमा अनिल के मानन्धरले खिचेका हुन्। 


YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK