YOUR ADS HERE

गायिका क्लेयर रिचार्ड्स सेक्सका लागि हरपल उत्सुक रहन्छिन र उनले धेरै पटक सार्वजनिक स्थलमा समेत यौन सम्बन्ध बनाएकी रहिछिन, यो खुलासा उनले आफैले लेखेको आत्मकथा 'अल अफ मि' मा गरेकी हुन् ।चमत्कारिक ढंगसंग वजन कम गर्ने सेलिब्रिटी भनेर समेत ख्याती कमाएकी क्लेयर आफ्नो आत्मकथामा यौनका मामलामा निकै इमान्दारीपूर्वक प्रस्तुत भएकी छिन । 

 उनले व्यस्त सडकको बिचमा सानो कारमा समेत यौन सम्बन्ध बनाएको स्वीकार गरेकी छिन । त्यति मात्र हैन उनले विवाहको पहिलो रात नै श्रीमानलाई धोका दिएर आफ्ना ब्वाईफ्रेन्ड गायक डेन बोवर्स संग यौन सम्बन्ध बनाएको लेखेकी छिन ।क्लेयरले २० बर्षको उमेर देखि शारीरिक सम्पर्कको आनन्द उठाउन थालेको पुस्तकमा लेखेकी छिन । 

 पहिलो अनुभवका बारेमा उनले लेखेकी छिन कि ब्वाईफ्रेन्ड रीससंग पहिलोपटक उनले त्यो सम्बन्ध राखेकी थिईन र कौमार्य भंग गरेकी थिईन । त्यसबेला उनको गर्लफ्रेन्ड गर्भवती थिईन । २००८ देखि अहिले उनी श्रीमान छाडेर पूर्वप्रेमी रीस संग नै बस्दै आएकी छिन । डान्सर मार्क वेब्बसंग संक्षिप्त रोमान्स पश्चात विवाह गरेकी क्लेयरले विवाहको पहिलो रात नै परपुरुष गायक डेन बोवर्ससंग बिताएको घटनाले भने उनको पुस्तकलाइ आलोचना र चर्चाको शिखरमा पुर्याइदिएको छ ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK