YOUR ADS HERE

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। बाबु छोरा दुबैले आफ्नो ट्वीटरमा प्रोफ़ाईलमा यो खबर सेयर गरेका हुन्। शनिबार साँझ आफूलाई कोरोना पोजेटिभ भएको पाएसँगै अस्पताल भर्ना भएको पनि पोस्टमा उल्लेख गरिएको छ।


उनलाई उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अमिताभले ट्वीटरमार्फत पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्। उनले आफूलाई विगत १० दिनयता भेट्ने सबैलाई कोरोना परिक्षण गर्न आग्रह समेत गरेका छन्।


बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा पनि कोरोना भाइरस

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK